इलाम । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश […]
काठमाडौं । न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाअन्तर्गत पहिलो खेलमा भारतले जितेको छ । हिजो बेलुकी भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४८ रनले हरायो । घरेलु टोलीले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ७ विकेट गुमाएर १९० रन मात्रै […]
झापा । न्युजिल्यान्डको प्रमुख पर्यटकीय क्षेत्र माउन्ट माउन्गानुईमा पहिरोमा परेर कम्तीमा एक बालिकासहित धेरै मासिन बेपत्ता भएका छन् । बीबीसीका अनुसार बेपत्ता व्यक्तिहरूको यकिन सङ्ख्या अहिलेसम्म सार्वजनिक गरिएको छैन । न्युजिल्यान्ड राष्ट्रिय अग्नि तथा आपतकालीन […]
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु. नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु. नौ अर्ब […]
काठमाडौं । प्रतिनिधिसभाको चुनावमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेकपा एमालेले डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट विमला विकलाई उम्मेदवार […]
काठमाडौं । पर्यटकीय ठाउँ पोखरामा भोलिदेखि सञ्चालन हुने ‘टाइगर कप’ राष्ट्रियरअन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालामा रहेको भलिबल […]
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४९० जनाले उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि […]
काठमाडौं । सरकारले निर्वाचनका दौरान सामाजिक सञ्जालको प्रयोगमार्फत् हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ । आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको […]
काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। यसपटक एमालेले केही निर्वाचन क्षेत्रमा नयाँ अनुहार समेटेको छ। यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेदवार […]
काठमाडौं । सुनको भाउ लगातार बढ्न थालेपछि व्यापारीहरूले पुराना गहना किन्न छाडेका छन् । ठूला सुन पसलमा ग्राहकले बिलसहितका ल्याएका एकरदुई तोलाका गहना खरिद भइरहे पनि धेरै गहना खरिद गर्न सक्ने अवस्था नरहेको सुनचाँदी व्यवसायी […]