२०८२ चैत २९ आइतवार , १२:०४:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । इन्डोनेशियाको सुलावेसी प्रान्तमा रहेको मुना टापुमा पत्ता लागेको हातको छाप झन्डै ६७ हजार ८०० वर्ष पुरानो हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन् । विश्वमा अहिलेसम्म पहिचान भएका ‘पेन्टिङ’ मध्ये यो सबैभन्दा पुरानो चित्रकला हुनसक्ने पुरातत्त्वविद्हरूलाई […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । नेपाली क्रिकेटर रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा ३७ रन बनाउँदै ३२ वर्षीया क्षेत्रीले यो उपलब्धि हासिल गरेकी हुन् […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएर आएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो । बैठक भोलि शुक्रबार दिउँसो १ बजे […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनाव केन्द्रीत सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ । आयोगको कार्यालयमा हिजो आउँदो चुनावलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानूनी दायरामा ल्याउनेलगायत विषयमा छलफल भएको थियो । […]

बिहिवार, माघ ८, २०८२

झापा । सिरिया र लेबनानको सीमा क्षेत्रमा इजरायलको हवाई आक्रमणमा कम्तिमा २ जनाको ज्यान गएको छ भने २० जना घाईते भएका बीबीसीले जनाएको छ । इजरायलले हिजबुल्लाहले हतियार तस्करी गर्ने आरोप लगाउँदै चारवटा नाकामा आक्रमण […]

बिहिवार, माघ ८, २०८२

सर्लाही । सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका […]

बिहिवार, माघ ८, २०८२

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय […]

बिहिवार, माघ ८, २०८२