काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरिएको छ । तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना रहेका छन् । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल […]
काठमाडौं । मलङ्गवा नगरपालिका–३ मा दादुराको सङ्क्रमण फैलिएको छ । मलङ्गवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात जना रहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख डा। नवलकिशोर झाका अनुसार दादुराको सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा […]
काठमाडौं । आज जनवरी महिनाको अन्तिम आइतवार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको रोगीलाई गरिने व्यवहार […]
काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर कूल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर ४२४ जनाको ज्यान गएको छ भने एक हजार ६४३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम […]
झापा । जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संसद् विघटन गर्नुभएको छ । प्रधानमन्त्री ताकाइचीले आज संसद्को तल्लो सदन (प्रतिनिधिसभा) आउँदो फेब्रुअरी ८ मा मध्यावधि चुनावको घोषणा गर्नुभएको समाचार संस्था एपीले जनाएको छ । गएको अक्टोबरमा जापानको […]
काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गर्नु भएको छ । बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, […]
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । […]
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । श्रकबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उपसभापति विश्वप्रकाश शर्माले […]
काठमाडौं । सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन दिनमा ५१ वटा फर्ममा अनुगमन गरेको जनाएको छ । विभागले तीन दिनमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरमा […]
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्नुभएको छ । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरूले आज पार्टी कार्यालय सानेपामा पदभार ग्रहण गर्नुभएको हो । सभापति थापासहित उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा […]