२०८२ फागुन ७ बिहिवार , ०२:०३:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, […]

आइतवार, मंसिर २८, २०८२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल तथा टहरा हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)ले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो […]

आइतवार, मंसिर २८, २०८२

विराटनगर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उहाँको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । नेपाली कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका […]

आइतवार, मंसिर २८, २०८२

झापा । अमेरिकाको रोड आइल्याण्ड राज्यमा रहेको ब्राउन विश्वविद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । गोली लागेर नौ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र अवस्था स्थिर रहेको अस्पताल […]

आइतवार, मंसिर २८, २०८२

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना बन्द गराएका छन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गर्नु भएको छ। ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताउनु भयो । भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज हुँदैछ । खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टि–२० श्रृंखला एक/एकको बराबरीमा छ । पहिलो खेल भारतले एक […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । पछिल्लो एक महिनामा देशका विभिन्न ठाँउमा आगलागीका घटनामा परेर आठ जनाको ज्यान गएको छ, भने ५५ जना घाइते भएका छन् । पछिल्लो समय सुख्खा र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएकोले […]

आइतवार, मंसिर २८, २०८२

काभ्रेपलाञ्चोक । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा […]

आइतवार, मंसिर २८, २०८२