२०८२ फागुन ६ बुधवार , ०७:१०:०७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आउँदो संस्करणको ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) र ‘पाकिस्तान सुपर लिग’ (पीएसएल) टी–२० क्रिकेट एकैदिन शुरू हुने भएको छ । १९औं संस्करणको आईपीएल आउँदो वर्षको मार्च २६ देखि मे ३१ सम्म आयोजना हुनेछ । […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिनु भएको छ। राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ । सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेपालमा ७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रिक्त भएको डेढ महिना बित्दा समेत बढुवा हुन सकेको छैन । गत ९ कात्तिकका पाँच एसएसपीहरु भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगेका छन् । भोलि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार पठाउने तयारी छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन […]

मङ्गलवार, पौष १, २०८२

जनकपुरधाम । रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमतले मधेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ। जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चेतावनी दिनु भएको हो। मन्त्री परिषद विस्तारको क्रममा सोमबार […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लामिछानेले […]

मङ्गलवार, पौष १, २०८२

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब २०० मेट्रिक टन मल प्राप्त भइरहेको […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट अबको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि गएराति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अर्को महिनादेखि घरेलु मैदानमा शुरु हुने आइसीसी टी–२० ग्लोबल छनोटका लागि नियुक्त गरेको आज जानकारी […]

मङ्गलवार, पौष १, २०८२