२०८२ माघ १५ बिहिवार , ०४:०६:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी काठमाडौँमा घोषणासभा […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रहरीमा सात प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त भएको छ । केही समयअघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त एसएसपीको संख्या सात पुगेको हो । […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप […]

शुक्रवार, मंसिर १२, २०८२

मकवानपुर । नवयुवाको पछिल्लो आन्दोलनका क्रममा बागमती प्रदेशका धेरै मन्त्रालयका भवनहरू जलेर नष्ट भएपछि सास्ती भएको छ । गएको भदौ २३ र २४ गते मकवानपुरको हेटौँडा क्षेत्रमा रहेका प्रदेशको स्थायी मन्त्रालय भवनमध्ये धेरैजसोमा आगजनी भएको […]

शुक्रवार, मंसिर १२, २०८२

मोरङ । यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारी चालक अनुमति पत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । एनपीएलमा काठमान्डुको यो तेस्रो जीत हो । काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा ८९ […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले नोट छाप्ने ठेक्का पाएको हो […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति जनाएको छ । एसोसिएशनले आज विज्ञप्ति निकालेर अस्ति मङ्सिर १० देखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने कामदारका […]

शुक्रवार, मंसिर १२, २०८२

तेह्रथुम । उत्पादन बढाउने लोभमा रासायनिक मलको प्रयोग बढ्दो छ। जसले उत्पादकत्व र मानव स्वास्थ्यमा पारेको असरप्रति कमै मानिस जानकार रहेका हुन् । तर, तेह्रथुमको लालीगुराँस नगरपालिकाले भने रासायनिक मल निरुत्साहनका लागि नीतिगत प्रयास थालेको […]

शुक्रवार, मंसिर १२, २०८२