२०८२ चैत २६ बिहिवार , ११:४८:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । दमकमा चोरीका सामान र लागूऔषधसहित चारजना पक्राउ परेका छन् । गत माघ ७ गते अन्दाजी दिउँसो ३ः४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको घरबाट अपरिचित व्यक्तिहरूले १ तोलाको सुनको चुरा, ६ […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि दल र उम्मेदवारको बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगले गरेको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत् बैंक खाता खोल्ने […]

मङ्गलवार, माघ १३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका गर्नुभएको छ । उहाँले गएको वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ । सामाजिक […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी–२० विश्वकप–२०२६ मा सहभागी हुनेबारे अन्तिम निर्णय आउँदो सोमवारसम्ममा गर्ने भएको छ । पीसीबी अध्यक्ष मोहसिन नक्वीले सोमवार प्रधानमन्त्री शहबाज शरीफसँग भेट गरी विषयमा छलफल गर्नुभएको थियो । […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आउँदो फागुन २१ मा हुने चुनावमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । परिपत्रमा गएको पुस अन्तिम हप्ता काठमाण्डौमा भएको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका […]

मङ्गलवार, माघ १३, २०८२

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकडभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ । कार्ययोजनाअनुसार बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत गरि ९ […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । यही माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको आयोगले आफ्नो तर्फबाट अनुगमनसहित उजुरीका आधारमा पनि आचारसंहिता उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ । आयोगले नेपाली कम्युनिस्ट पार्टी […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ०७ अङ्कले घटेर २ हजार ७६९ दशमलव ०९ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, […]

सोमवार, माघ १२, २०८२

चितवन । भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्। भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठूलो […]

सोमवार, माघ १२, २०८२