२०८२ माघ १५ बिहिवार , ०२:१८:३२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर कुल १७ वटा विपद्का घटना भएका छन्। विपदमा परेर कूल ४९ लाख १८ […]

आइतवार, मंसिर १४, २०८२

बाजुरा । आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । वेस्ट इन्डिजका क्रिकेटर आन्द्रे रसेलले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएका छन् । कोलकाता नाइट राइडर्स (केकेआर) ले सन् २०२६ को सिजन अगाडि रिटेन नगरेपछि ३७ वर्षीय रसेलले आईपीएल करियरबाट सन्न्यास लिने […]

आइतवार, मंसिर १४, २०८२

झापा । युक्रेनको नौसेनाले ब्ल्याक सी हुँदै अघि बढेको रुसी ‘स्याडो फ्लिट’ मा रहेका तेलका दुईवटा ट्याङ्ककरलाई निशाना बनाएर ड्रोन आक्रमण गरेको छ । रुसले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तेलको व्यापारलाई प्रभावित गर्न युक्रेनले आक्रमण […]

आइतवार, मंसिर १४, २०८२

सङ्खुवासभा । भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्रआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ […]

आइतवार, मंसिर १४, २०८२

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ। सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध १ ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो। बसका धनी जगत […]

आइतवार, मंसिर १४, २०८२

विराटनगर । उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यावसायिक सुन्तला खेती गर्ने योजना बनाउनुभयो । १२ […]

आइतवार, मंसिर १४, २०८२

झापा । झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो सम्मान उत्तिकै रहेको बताउनु भएको छ । लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिमा प्राप्त टिप्पणाीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले यस्तो बताउनु भएको हो । […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का ९ वैज्ञानिकसहित १६ जना कर्मचारी अध्ययन बिदापछि सम्पर्कविहीन भएका छन् । अध्ययन बिदा लिएदेखि अनुपस्थित हुने वैज्ञानिकहरुमा अच्युत मिश्र, नविनकुमार दङ्गाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा […]

आइतवार, मंसिर १४, २०८२