काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने बताउनु भएको छ । साथै उहाँले दुवै मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित […]
काठमाडौं । सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको नेपाल नेपाल […]
काठमाडौं । आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ । अबको […]
चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । सोमबार घाँस दाउरा गर्न घर […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि थप सुरक्षा सतर्कता बढाइएको छ । आउँदो चुनावमा मुख्य चुनौतीका रूपमा राजनीतिक दलका प्रतिस्पर्धीबिच हुन सक्ने विवाद तथा झडप, नवयुवा र राजनीतिक दलबिच हुन […]
झापा । म्यान्मारको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि पहिलो चुनाव जितेको दाबी गर्दै नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको छ । मतदानमा प्रमुख विपक्षी दलहरू बहिष्कार […]
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष […]
झापा । दमकमा चोरीका सामान र लागूऔषधसहित चारजना पक्राउ परेका छन् । गत माघ ७ गते अन्दाजी दिउँसो ३ः४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको घरबाट अपरिचित व्यक्तिहरूले १ तोलाको सुनको चुरा, ६ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि दल र उम्मेदवारको बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगले गरेको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत् बैंक खाता खोल्ने […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका गर्नुभएको छ । उहाँले गएको वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ । सामाजिक […]