२०८२ माघ १५ बिहिवार , १२:२७:०० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा चुनावका लागि १६८ वटा मतदानस्थल थप गरेको छ । आयोगको हिजो बसेको बैठकले १६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको प्रवक्ता तथा सहसचिव नारायणप्रसाद […]

सोमवार, मंसिर १५, २०८२

झापा । मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै […]

सोमवार, मंसिर १५, २०८२

विराटनगर । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छ । पक्राउ परेका अन्सारी पूर्वसांसद अमनलाल मोदीका […]

सोमवार, मंसिर १५, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारका थप गोली फेला परेको छ । हिजो दिउँसो ४ः४० बजे दमक नगरपालिका वडा नं.७ पशुहाटस्थित ७ न।वडा कार्यालयभन्दा पछाडिपट्टि ढल निकासमा प्रयोग गरिने पाइपको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावका लागि १२० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । प्रभु बैंक लिमिटेडले निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी […]

सोमवार, मंसिर १५, २०८२

झापा । श्रीलङ्कामा आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३३० भन्दा धेरै पुगेको छ । श्रीलङ्का अहिले दशकौँपछि आएको सबैभन्दा गम्भीर प्राकृतिक प्रकोपसँग जुधिरहेको छ । श्रीलङ्काको डिजास्टर म्यानेजमेन्ट सेन्टरका (विपद् व्यवस्थापन […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत श्रीलङ्का सरकार र त्यहाँका नागरिकप्रति समवेदना प्रकट गरेको हो । नेपाल सरकारले ज्यान […]

सोमवार, मंसिर १५, २०८२