२०८२ असोज १, बुधवार , ०९:०३:१६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापाको मेचीनगरबाट लागूऔषध गाँजासहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । देशभर पानी परिरहेका बेला पनि आगलागीका घटनाका भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो र अस्ति मात्रै छ वटा आगलागीका घटना भएका छन् । त्यसबाट छ जनाको ज्यान […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्था बाहेक भुक्तानीको काम गर्ने अरू संस्थालई छ वटा पूर्वशर्त राखेको छ । केन्द्रीय बैंकले लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै यस्ता शर्त अघि सारेको हो […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । केन्द्रीय पार्टी कार्यालय च्यासलमा ११ बजे बस्ने बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा […]

सोमवार, साउन ५, २०८२

झापा । आज साउन महिनाको पहिलो सोमवार । विगतका वर्ष झैँ यस वर्ष पनि पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा जलेश्वरधाममा श्रद्धालुहरूको भीड लागेको छ । अर्जुनधारा जलेश्वरधाम झापासहित विभिन्न जिल्लाका श्रद्धालुहरू साउनी पर्वमा जल […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार बेलुकी पौने ७ बजेदेखि […]

सोमवार, साउन ५, २०८२

कैलाली । कम बजेटका कारण महाकाली ‘करिडोर’ निर्माणको काम प्रभावित भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा करिडोर निर्माणका लागि २२ करोड ९७ लाख रुपैया बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक) योजना […]

सोमवार, साउन ५, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मिति : २०८२/०४/०४ जिल्ला झापा मे.न.पा. १२ का स्व. टोपराज राई (सदस्य नं.१२३४६ ) का नाममा यस […]

सोमवार, साउन ५, २०८२

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायसँगको संबादमा रुसी पक्ष वार्तामार्फत द्वन्द्व समाधान गर्न इच्छुक रहेको सङ्केत दिनुभएको समाचारसंस्था रोयटर्सले जनाएको छ । उहाँले […]

सोमवार, साउन ५, २०८२

झापा । साउन महिनाको पहिलो सोमबार। सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन्। सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो। चान्द्रमानको पात्रो (तिथिमा चल्ने) अनुसार असार ३० देखि साउने सोमबार […]

सोमवार, साउन ५, २०८२