काठमाडौं । आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा पुगेको हो । गएको महिना नेपालले संयुक्त […]
इलाम । पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९ र २० गते परेको अविरल वर्षाका कारण इलामको राजदुवालीमा पहिरो खस्दा राजमार्ग ११ दिनदेखि ठप्प छ । अन्य सडकका पुलहरु पनि बग्दा वैकल्पिक मार्गहरु […]
काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ शुरू भएको छ । सर्वोच्च अदालतले आजदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । अघिल्लो महिना भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च […]
झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरहरूको अर्धवार्षिक भेला हिजोदेखि अमेरिकाको वासिङ्टनमा शुरू गरेको छ । गएको हप्ता चीनले महत्त्वपूर्ण खनिजको निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड […]
फिदिम । पाँचथरको फिदिम नगरपालिका १३ मा मोटरसाइकल खोल्सामा खस्दा चालकको निधन भएको छ । फिदिम नगरपालिका–१३ का ४२ वर्षीय हर्क राईको मङ्गलबार बिहान निधन भएको हो । गाउँबाट दुध सङ्कलन गरेर फिदिम १३ जेभालेको […]
काठमाडौं । आईसीसी महिला एकदिवसीय विश्वकपमा आज श्रीलङ्का र न्यूजिल्याण्ड खेल्दैछन् । यो खेल नेपाली समयानुसार दिउँसो सवा तीन बजे कोलम्बोको आर। प्रेमदासा स्टेडियममा शुरू हुने छ । प्रतियोतिगामा न्यूजिल्यान्ड तीन खेलमा दुई अङ्कसहित तालिकाको […]
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो । आउँदो कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद […]
काठमाडौं । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशमा रहेका नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आउँदो […]
पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयाको राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका […]
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैहुनुहुन्छ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लाग्नुभएको हो । गएको शुक्रवार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई विश्वासको मत […]