काठमाडौं । नेपाल प्रहरीका ६६५ इन्सपेक्टरको एकैपटक सरूवा भएको छ । प्रहरी महानिरीक्षक असोज २८ गतेको निर्णय प्रहरी प्रधान कार्यालयले ६६५ जना इन्सपेक्टरको सरुवा गरेको हो । हेर्नुहोस् सरुवा सूची
काठमाडौँ । बाढी पहिरोका कारण क्षति पुगेका केही राजमार्ग अझै खुल्न सकेका छैनन् । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका ४ वटा मुख्य राजमार्ग अझै अवरुद्ध छन् । कोशी प्रदेशमा निरन्तर […]
झापा । स्पेसएक्सले विशाल रकेट ‘स्टारशिप’ को ११औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ‘स्टारशीप’ स्पेसएक्स कम्पनीले विकास गरेको एक अत्याधुनिक, पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने ठूलो अन्तरिक्ष यान हो । यो यान […]
काठमाडौं । आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दो छ […]
इलाम । मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक […]
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं । एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे शुरू हुनेछ । नेपाल रहेको समूह ‘एफ’ मा तुर्कमेनिस्तानसँगै […]
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि […]
महोत्तरी । तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले […]
झापा । झापा दमकको पाथीभरा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । हिजो दिउँसो १२ः३० बजे दमक-६ बस्ने रुपादेवी कडरियाले सञ्चालन गर्दै आएको पाथीभरा गेस्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर […]