झापा । थाइल्यान्ड र कम्बोडियाको सीमावर्ती क्षेत्रमा फेरि झडप शुरू भएको छ । मलेसियामा शान्ति वार्ता हुनुअघि नै दुईदेशबीच तनाव चर्किएको अल जजिराले जनाएको छ । गएको डिसेम्बर ८ देखि फेरि चर्किएको यस द्वन्द्वमा अहिलेसम्म […]
काठमाडौं । प्रतिकूल मौसमका कारण तीन आन्तरिक विमानस्थल बन्द छन् । काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अहिले भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् । धनगढी विमानस्थल भर्खरै खुलेको छ । अन्य विमानस्थलहरूमा […]
काठमाडौं । नेपाल बास्केटबल सङ्घको आयोजनामा आउँदो पुस ७ गते सोमवारदेखि १२ गतेसम्म ली–निङ बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाडौंको बौद्धमा रहेको डंकमान्डूमा हुने प्रतियोगिता राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता हुने हिजो आयोजकले पत्रकार […]
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा रहेको निर्माणाधीन सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । १ हजार १२६ मिटर लम्बाइ भएको सुरुङ […]
झापा । लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ । कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ […]
विराटनगर । प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा आइतबार राति छापा मार्दा २० जना पक्राउ परेका छन् । विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मारेको हो । छापा मार्दा गोल्डेन कोइन […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते मै चुनाव हुनुपर्ने बताउनुभएको छ । यस्तै पार्टीको महाधिवेशनविना कांग्रेस चुनावमा नजाने उहाँको भनाइ छ । काठमाण्डौमा बिहान कार्यकर्ताहरूसँगको छलफलमा उहाँले महाधिवेशन गरेर कांग्रेस फागुन […]
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
भोजपुर । भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण नगरिँदा स्थानीय नागरिक अनावश्यक आर्थिक तथा कानुनी मारमा परेका छन् । सडकले ओगटेको निजी जग्गाको लगत कट्टा नहुँदा नागरिकले प्रयोग गर्न नपाउने जग्गाकोसमेत निरन्तर […]
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल […]