काठमाडौं । पाँचथर भएर बग्ने तमोर नदीमा पानीको बहाव बढेर जलसतहले सतर्कता तह पार गरेको छ । नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । त्यस्तै आज […]
काठमाडौं । एक वर्ष नेपालमा बस्नका लागि २ हजार ३०० विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार अहिले ७४ देशका नागरिक नेपालमा अनुमति […]
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र […]
झापा । झापाको भद्रपुरमा फेरि लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जिल्ला नुवाकोट तादी गाउँपालिका-६ का अन्दाजी ३० वर्षीय मनकुमार दर्जी, उनको अन्दाजी २६ वर्षीय श्रीमती शशी खत्री र भद्रपुर नगरपालिका-७ […]
झापा । बेलायतसहित २७ वटा देशले गाजाका नागरिकहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै चलिरहेको युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । २७ वटा देशले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, […]
काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । पहिलो दिने ४९ जनाले आफ्नो […]
काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । त्यस्तै २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको तथ्याङ्क छ । आयात अघिल्लो वर्षको तुलनामा १३ […]
काठमाडौं । शेयर बजार लगातार छैटौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव ९७ अङ्कले बढेर २ हजार ९७३ दशमलव ७० विन्दुमा पुगेको छ । योसँगै नेप्से ११ महिनायताकै उच्च […]
काठमाडौं । गएको वैशाख १ गतेदेखि हिजोसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपद्जन्य दुई हजार ३२६ घटनामा १०२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० […]
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि मनोहरा फाँटमा नयाँ प्रजातिको चरा भेटिएको पुष्टि भएको छ । साइबेरियन स्यान्ड प्लोभर नामक चरा अभिलेख गरिएको हो । यो चरा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको टोलीले गएको […]