२०८२ फागुन ६ बुधवार , ०४:५३:३१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौँ । महिनौंदेखि झाँडीमा कष्टपूर्ण अवस्थामा जीवन बिताइरहेका एक जना पुरुषलाई आइतबार मानवसेवा आश्रमको टोलीले उद्धार गरेको छ। मानसिक रोगले ग्रस्त अवस्थामा रहेका ती पुरुषलाई काठमाडौँ महानगरपालिका–६, बौद्ध रामहिटी क्षेत्रबाट उद्धार गरिएको हो। स्थानीयवासीले उद्धारका […]

मङ्गलवार, पौष ८, २०८२

सिरहा । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार जलेश्वर, नख्खु, जगन्नाथ […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनु भएको छ । महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र […]

मङ्गलवार, पौष ८, २०८२

झापा । युक्रेनमा युद्ध अन्त्य गर्ने योजनालाई लिएर अमेरिकासँगको वार्तामा प्रगति भएको तर यो प्रगति निकै ढिलो भएको भन्दै वार्ताले गतिरोध तोड्न नसकेको रुसले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । भूटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले भूटानका विभिन्न जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये एक शा बहादुर गुरुङको रहस्यमय मृत्युले आफूहरू गहिरो स्तब्ध र अत्यन्त दुःखी भएको जनाएको छ । ६५ […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग शुल्क नउठाउन परमादेश जारी गरेको छ। निःशुल्क र अनिवार्य शिक्षा संविधानले नै प्रत्याभूत गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले विद्यार्थी र अभिभावकसँग कुनै […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ५ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि […]

मङ्गलवार, पौष ८, २०८२

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ। गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो। प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि […]

मङ्गलवार, पौष ८, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन […]

मङ्गलवार, पौष ८, २०८२