२०८२ चैत २५ बुधवार , १०:४०:१५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । चुनावमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीबारे जिज्ञासा राखेका छन् । निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा माघ १७ गतेसम्म जम्मा १ हजार ६७७ वटा जिज्ञासा प्राप्त भएका छन् […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता […]

सोमवार, माघ १९, २०८२

कञ्चनपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन् । युवा मतदातालाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको […]

आइतवार, माघ १८, २०८२

काठमाडौं । बैंकहरूको सम्पत्तिमा सुधारको सङ्केत देखिएको छ । बैंकहरूले देखाएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनले यस्तो सङ्केत देखाएको हो । विवरण अनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा बैंकको निष्क्रिय कर्जा घटेको […]

आइतवार, माघ १८, २०८२

झापा ।  भारतले आउँदो आर्थिक वर्ष २०२६/२७ का लागि पूँजीगत खर्च ८ दशमलव ८ प्रतिशतले बढाएर १२२ खर्ब भारु पुर्‍याएको छ । अर्थमन्त्री निर्मला सीतारमणले आउँदो आर्थिक वर्षका लागि बजेट पेस गर्दै पूँजीगत खर्च बढाएर […]

आइतवार, माघ १८, २०८२

काठमाडौं । संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका […]

आइतवार, माघ १८, २०८२

 काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो । आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से […]

आइतवार, माघ १८, २०८२

काठमाडौं । उदयपुर सिमेन्ट महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरेन्द्रकुमार पौडेलसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पौडेल सहित निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, […]

आइतवार, माघ १८, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड मूल आयोजक समिति संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा अर्जुनधारा–१ स्थित सिंहदेवी माध्यमिक […]

आइतवार, माघ १८, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद […]

आइतवार, माघ १८, २०८२