२०८२ चैत २५ बुधवार , ०८:५७:०९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् । नेपाल जन–प्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान […]

बुधवार, साउन २३, २०८१

झापा । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २७ बर्षीय जित बहादुर बुढाथोकीलाई प्रतिबन्धित […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच हुने काभा वुमन्स भलिबलको फाइनल खेल हेर्न नजाने भएका छन् । यसअघि फाइनल खेल हेर्न जाने तालिका रहे पनि हेलिकप्टर दुर्घटनाका […]

बुधवार, साउन २३, २०८१

झापा । यस वर्ष मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट १६५ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरू भएका छन्। जसबाट […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ […]

बुधवार, साउन २३, २०८१

बिर्तामोड । झापा भद्रपुरमा रहेकोमेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो वडामा बृक्षारोपणलाई […]

बुधवार, साउन २३, २०८१

झापा । अस्ट्रेलियाले प्रशान्त महासागरीय टापुमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई आग्रह गरेको छ । अस्ट्रेलियाका प्रशान्त क्षेत्र मामिला मन्त्री प्याट कोनरोयले चीन र पश्चिमा देशबीच स्थायी प्रतिस्पर्धाको अवस्था रहेको स्वीकार गर्दै प्रशान्त […]

बुधवार, साउन २३, २०८१

झापा । झापाको बिर्तामोड नगरपालिका-७ डाडागाउँमा अजिङ्गर फेला परेको छ । स्थानीय रत्न कार्कीको स्टोर रुममा अजिङ्गर भेटिएको हो । अस्थायी प्रहरी चौकी गरामनी र डिभिजन वन कार्यालय भद्रपुरको टोलीले उद्धार गरी अन्दाजी १० केजी […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । श्रीलङ्कालाई हराउँदै इरान काभा महिला भलिबल नेशन्स लिगमा तेस्रो भएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो […]

बुधवार, साउन २३, २०८१

काठमाडौँ । साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिनको अन्तरालमा नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित […]

बुधवार, साउन २३, २०८१