काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ । विपरीत दिशामा […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उहाँले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने […]
जनकपुरधाम । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गर्नु भएको छ। मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गर्नु भएको हो । […]
मुस्ताङ । बेनी–जोमसोम–कोरला सडक आयोजनामा अहिलेसम्म १३ पुल निर्माण सम्पन्न भएका छन् । मुस्ताङको उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको यो सडकमा तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३/७४ सालदेखि […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गएको असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले […]
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाउनु भएको हो। उहाँले यही मंसिर २४ गते विश्वासको मत लिने […]
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतलनिवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गर्नु भएको हो। […]
काठमाडौं । सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँ घटेर तोलाको दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ […]
राजनीतिमा ‘लहर’ आउँछ र जान्छ । धेरै नेताहरू समयको बहावसँगै उदाउँछन् र अस्ताउँछन् पनि । तर, झापाको राजनीतिमा एउटा यस्तो नाम छ, जुन विगत चार दशकदेखि जनता र पार्टी दुवैको परीक्षामा अनवरत पास हुँदै आएको […]
झापा । जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये २१ जना जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो । उहाँले चार […]