२०८२ चैत २७ शुक्रवार , १०:१७:१३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । अगष्ट १९ तारिख […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए । प्रतिनिधिसभाको […]

बुधवार, साउन ३०, २०८१

विराटनगर । मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा मृत भेटिएको हात्तीको बच्चा ९छावा० विद्युतीय धरापका कारण मरेको खुलेको छ । मंगलबार बिहान स्थानीय विनोद थापाको टिक (एक प्रकारको रुख) बगानभित्र अन्दाजी २-३ वर्षको पोथी छावा मृत […]

बुधवार, साउन ३०, २०८१

विराटनगर । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० बर्षीया राजमिका राईको साथबाट […]

बुधवार, साउन ३०, २०८१

झापा । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रका ७४ वटा गाउँ कब्जा गरेको बताए । युक्रेनी सेना रुसतर्फ अग्रसर भई रुसी सेनालाई कब्जामा लिइरहेको बताइएको छ । […]

बुधवार, साउन ३०, २०८१

भद्रपुर । भद्रपुर नगरपालिका-७ अन्जनीमोडस्थित शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा गए राति पाँचौँ पटक चोरी भएको छ । मन्दिरको ग्रिल ढोकामा लगाएको ताला फुटाएर चोरले दान पेटीका चोरेर लगेको स्थानीय उर्मिला गौतमले बताइन् । चोरी गए राति […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन […]

बुधवार, साउन ३०, २०८१

झापा । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचन नलड्ने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ । ‘पार्टीलाई नयाँ सुरुवात चाहिएको […]

बुधवार, साउन ३०, २०८१

सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती पुल स्थितमा हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ । हिजो अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको प्रहरी टोलीलाई परबाट देख्नासाथ WB74S2531 नम्बरको भारतीय कारलाई सोही […]

बुधवार, साउन ३०, २०८१