२०८२ चैत २८ शनिवार , ०१:२८:१९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट दर्शकविना हुने भएको छ । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट यही अगस्ट ३० मा हुँदैछ । कराँचीको नेशनल स्टेडियममा निर्माण कार्य चलिरहेका कारण पाकिस्तान क्रिकेट […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । सुनको भाउ आज घटबढ भएको छैन । हिजो सुन तोलामा ३०० रुपैयाँले घटेर तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । आज पनि सुन त्यही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् । गुनासो व्यवस्थापनको लागि भिन्नै कक्ष […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । शेयर बजारले तीन हजार विन्दु पार गरेको छ । बजार खुलेको २ मिनेटमै शेयर बजार परिसूचक नेप्से ३ हजार २ विन्दुमा पुगेको हो । नेप्से हिजो ३४ अङ्कले बढेर २ हजार ९५७ दशमलव […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा बिला बिनाको मोबाइल फोनसहित गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–१ अदुवा खोला छेउमा बुधबार दिउँसो […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । कोशी पहाडको जिल्ला तेह्रथुममा प्रदेश सरकारद्वारा निर्मित सिधुवादेखि शुक्रबारेसम्मको डबल लेनको सडक सञ्चालनमा आएको छ। १७ किलोमिटर लामो उक्त सडकको बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्‌घाटन गरेका छन्। कोशी सरकारले दिएको जानकारी […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए । उनको निधनको शोकमा उच्च अदालत […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोडमा यो वर्ष पनि श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो वर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा राति ९ः३५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै […]

बिहिवार, साउन ३१, २०८१

झापा । यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। यो उसको छैंठौं उपाधि हो। गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हरायो। फ्रान्सेली सुपर स्टारले केयलिन एम्बापेले डेब्युसँगै रियलको सुखद सुरुवात हो। पेरिस […]

बिहिवार, साउन ३१, २०८१