काठमाडौँ । शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सेवा र गुणस्तर सुधार गर्ने वाचा लिएर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न नागरिकको घरदैलोमा पुगेका छन् । सरकारले २०७५ मा कानुन नै बनाएर कक्षा ८ सम्म अनिवार्य र कक्षा […]
झापा । संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २ हजार ४०० भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ । उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार-आइतबारसम्म १ हजार ८०० भन्दा […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो । आइतबारको […]
काठमाडौँ । राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् । सभाको सोमबारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् । सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले […]
काठमाडौं । आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा चुनावलाई लिएर व्यवसायी र अर्थशास्त्रीहरूले राजनीतिक दलहरूसँग स्पष्ट आर्थिक एजेण्डाको माग गरेका छन् । वितेको ३६ वर्षदेखि चुनावी घोषणापत्र कार्यान्वयन नहुँदा देश आर्थिक सङ्कटमा फसेको भन्दै उनीहरूले […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गर्नु भएको छ। सोमबार उहाँले सभालाई सम्बोधन गर्नु भएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले […]
झापा । जापानले समुद्रको ६ हजार मिटर गहिराइबाट दुर्लभ खनिज तत्वहरु जमेको पदार्थ सफलतापूवर्कन निकालेको जनाएको छ । जापान सरकारले यसबारेमा जानकारी दिँदै गहिरो समुद्री परीक्षण मिसनमा ठूलो सफलता हासिल गरेको बताएको हो । समाचारसंस्था […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती […]
दमक । झापाका विभिन्न ठाउँमा गएर नक्कली सुन देखाएर आफूलाई अप्ठ्यारो परेको र उपचारका लागि रकम अभाव भएको भन्दै ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुर चौदण्डीगढी नगरपालिका वडा ३ बस्ने ४३ […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आज आयोजित व्यापारिक अन्तरक्रियामा उहाँले नेपाल सरकार विदेशी […]