२०८२ चैत २८ शनिवार , ०९:३७:११ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने दोहोर्याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै ओलीले यस्तो […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा पाँचदिने भारत भ्रमणको सिलसिलामा आइतबार नयाँ दिल्ली पुगेकी छन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणालाई नेपाली दूतावासका चार्ज डी अफेयर्स सुरेन्द्र थापाले स्वागत गरे। परराष्ट्रमन्त्री राणा आइतबार बिहान […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ। आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब ओलम्पिकमा पदक जित्न सक्ने खेलाडीहरूको उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । ओलम्पिकमा नेपाल सहभागितामा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाललाई ओलम्पिकमा नजम्न भनेर कुनै श्राप नपरेको जिकिर […]

आइतवार, भदौ २, २०८१

झापा । सामाजिक सञ्जाल ‘एक्स’ ले ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको छ । ब्राजिलका न्यायाधीश एलेक्जेन्डर डे मोरासको सेन्सरशिप आदेशका कारण ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको एक्सका प्रमुख तथा विश्वकै धनी […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार साढे ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४७ अङ्कले घटेर २ हजार ९६६ दशमलव ३३ विन्दुमा झरेको छ । आज बैंक, बीमा […]

आइतवार, भदौ २, २०८१

बिर्तामोड । प्रख्यात कालीबाबा (कालिदास दाहाल) झापाको कनकाई आएका छन् । हेलिकप्टर मार्फत आएका कालीबाबा झापाको हेप्पीलेण्डमा ल्याण्ड गरेका छन् । उनलाई भव्य स्वागत गरिएको छ । प्राप्त सूचना अनुसार केहिवेर हेप्पीलेण्ड अवलोकन गरेर उनी […]

आइतवार, भदौ २, २०८१

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरंग (ओपीडी) सेवा शुरु गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपीडी सेवा शुरु गरेका हुन […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड […]

आइतवार, भदौ २, २०८१