काठमाडौं । वर्षौंदेखि अलपत्र सिँचाइतर्फका १२ वटा ठेक्का तोडिएको छ । जनताको तटबन्ध कार्यक्रमअन्तर्गतका १२ ठेक्का तोडिएका हुन् भने बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्ने तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा १० प्रतिशतले कर बढाउने घोषणा गर्नुभएको छ । उहाँले ओन्टारियो सरकारले प्रसारण गरेको विज्ञापनलाई नक्कली भन्दै कर बढाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । विज्ञापनमा सन् […]
काठमाडौं । छठपर्वको दोस्रो दिन आज बर्तालुले ‘खरना’ विधि गर्दैछन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् । बर्तालुले […]
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले यस वर्षको तिहार पर्वमा देशभर ४६ लाख २० हजार माला खपत हुने अनुमान गरेको छ । सयपत्री फूलको ४० लाख, मखमखी फूलको पाँच लाख ५० हजार, गोदावरी फूलको २० हजार […]
जनकपुरधाम । मधेश प्रदेश संसदीय दलमा जनमत पार्टी फुटेको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन शाहले जन स्वाराज पार्टी (जस्वपा) मा सनाखत गर्नु भएको छ । मुख्यमन्त्री सिंह सनाखत गर्न निर्वाचन […]
झापा । पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने व्रmम सुरु भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जङ्गल र सिम […]
झापा । चीनले तीन दशकमा पहिलो पटक केही निजामती सेवा पदहरूका लागि अधिकतम भर्ना उमेर ३५ बाट बढाएर ३८ वर्ष पुर्याएको छ । वृद्ध कामदारहरूलाई श्रमशक्तिमा लामो समयसम्म राख्न र घट्दो कार्यबललाई बलियो बनाउन चीन […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । आजको खेल नेपालका लागि विश्वकप […]
झापा । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको […]
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५८ अङ्कले घटेर २ हजार ५०५ दशमलव ५८ विन्दुमा झरेको छ । हिजो नेप्से १९ अङ्कले घटेको थियो […]