२०८२ चैत २७ शुक्रवार , ०२:३०:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापाको अर्जुनधारा-११ स्थित बिर्तामोड बसपार्कबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । हिजो बिहान १० बजे अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमान्डको टोलीले शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका कचनकवल […]

आइतवार, माघ २५, २०८२

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै बिहान […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १ सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालामा हिजो सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० गोलको फराकिलो अन्तरको जीत निकाल्दै भारत च्याम्पियन बनेको हो । प्रतियोगिताको […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनमा प्रत्यक्षतर्फ उठाइएका १६५ मध्ये ११ महिला उम्मेदवार छन् । गत […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । सरकारले आउँदो फागुन २१ को चुनावमा ड्रोन प्रयोगलाई प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले प्रतिनिधिसभा सदस्य चुनावमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको जानकारी दिनुभयो […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । अभियानमा कक्षा ६ मा […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले समग्रमा तेश्रो पटक र लगातार दोस्रो […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । चुनाव नजिकिँदै गर्दा दल र उम्मेदवारहरूको दौडधुप बढेको छ । तर यो दौड नागरिकको जीवन सहज बनाउनेतर्फ भन्दा पनि एक–अर्कालाई उछिन्ने र छेक्ने प्रतिस्पर्धामा सीमित देखिन्छ । नयाँ दल पुरानालाई दोष दिन्छन्, पुराना […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले न्यायालयमा विचाराधीन सार्वजनिक सरोकारको विषयमा धारणा राख्दैमा अदालतको अवहेलना नहुने भनी व्याख्या गरेको छ । प्रतिनिधिसभा विघटनका बारेमा चार पूर्वप्रधानन्यायाधीशहरुले जारी गरेको संयुक्त वक्तव्यविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्चले यस्तो […]

शुक्रवार, माघ २३, २०८२