महोत्तरी । उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा उखु काटेर चिनी उद्योगमा पुर्याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो । भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो हप्ताभित्र […]
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेको त्यसयता पहिलोपछक सचिवालय बैठक बस्न लागेको हो । बैठकमा देशभरबाट प्राप्त […]
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमा […]
काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा महिलातर्फ बिहान १० बजे त्रिभुवन आर्मी क्लब र चुली युवा क्लब खेल्दैछन् । यस्तै दिउँसो […]
झापा । म्यानमारको सैनिक सरकारले कू गरे पछाडि झन्डै ५ वर्षपछि चरणबद्ध रूपमा चुनाव शुरु गरेको छ । तर प्रमुख प्रतिबन्धित राजनीतिक दलहरू, जेलमा रहेका नेताहरूले गृहयुद्धका कारण देशको ठूलो भू-भागमा मतदान हुन नसक्ने अवस्थाले […]
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई भू–भागका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा […]
काठमाडौं । अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । जसमा ५ लाख २२ हजार ५५२ पुरुष र ३ लाख ९२ हजार ५५२ महिला […]
काठमाडौं । लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ । मध्यराति भएको सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुनेछ । […]
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरूद्धको […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विज्ञप्ति निकालेर आयोगले समाजको पूँजीका रूपमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई […]