२०८२ चैत २५ बुधवार , १२:४६:४४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

भोजपुर । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ। यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना […]

बिहिवार, माघ २२, २०८२

झापा । इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलका अनुसार इजरायली सेनाले हिजो बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा व्यापक आक्रमण शुरू […]

बिहिवार, माघ २२, २०८२

भोजपुर । भोजपुरको कावा खोलामा चार करोड ६२ लाख ७४ हजार ९१० को लागतमा पक्की पुल निर्माण भएको छ । निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा एक […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । प्रहरीले ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका–६ महांकालबाट बाँके घर भएका प्रेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले गएको मंगलवार बौद्धका रिन्जी […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । हिजो र अस्ति बढेको सुनचाँदीको भाउ आज घटेको छ । हिजो तोलामा १४ हजार ४०० रुपैयाँले बढेको सुनको भाउ आज ९ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार […]

बिहिवार, माघ २२, २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ । बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिनुभयो । रास्वपाले […]

बिहिवार, माघ २२, २०८२

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा […]

बिहिवार, माघ २२, २०८२

इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट प्रयोग गरिएको सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ […]

बिहिवार, माघ २२, २०८२

उदयपुर । जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गरेका तामाङले […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं ।  रााजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव प्रचारप्रसारका लागि गाडीको प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतसमक्ष अनुमति लिनुपर्ने भएको छ । निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । […]

बिहिवार, माघ २२, २०८२