२०८२ माघ १४ बुधवार , ०४:१२:५२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेकपा (एमाले)ले ११ औँ महाधिवेशनका लागि विभिन्न १६ वटा राजनीतिक दललाई निम्ता दिएको छ । भक्तपुरमा हुने उद्घाटन समारोहमा शुभकामना दिन १६ दललाई निम्ता दिइएको विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक महेश बर्तौलाले […]

बिहिवार, मंसिर २५, २०८२

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ९०० किलो भन्दा बढी गाँजा बरामद गरेको छ । बुधबार राति रंगेली नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिकै खेतबाट ९२१ किलो गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन […]

बिहिवार, मंसिर २५, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बीएससी नर्सिङको कक्षा सञ्चालन हुने भएको छ। नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बीएससी नर्सिङ विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश […]

बिहिवार, मंसिर २५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक गर्नुभएको छ । जसका लागि कम्तीमा पनि १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशीहरुलाई अमेरिकाले आप्रवासन भिसा दिनेछ । ट्रम्पले हिजो आफ्नो सामाजिक […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । नेकपा (एमाले)ले पर्सि शनिबारदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू गरेको छ । एमाले उपमहासचिव एवम् महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले हिजो काठमाण्डौकोे कागेश्वरी मनोहरा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नवयुवा आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालय स्तरीय विकास […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुन एक हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि अघिल्लो परिपत्रअनुसार उम्मेदवार सिफारिस गर्न मातहतलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मापदण्डविपरीत उम्मेदवार सिफारिस गर्न लागेपछि कांग्रेसले बिहीबार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक […]

बिहिवार, मंसिर २५, २०८२

झापा । अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ । यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि दबाब झनै कडा बनाएको संकेत देखिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति […]

बिहिवार, मंसिर २५, २०८२