२०८२ माघ १४ बुधवार , ०२:४४:५१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा […]

शुक्रवार, मंसिर २६, २०८२

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन । पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ । ईडीसीडीका अनुसार पछिल्लो एक […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । स्वास्थ्य बीमाले अस्पतालहरूलाई भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या देखिएको छ । स्वास्थ्य बीमा बोर्डले आज आयोजना गरेको कार्यक्रममा धुलिखेल अस्पतालका डाक्टर बलराम मल्लले गुणस्तरीय सेवा नहुँदा बीमित निराश हुने र स्वास्थ्य बीमा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं ।  साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार रिसूचक ७.८६ अंकले घटेको थियो। मंगलबार भने […]

बिहिवार, मंसिर २५, २०८२

झापा । रक्सी खाएर साइकल चलाएको पाइएपछि जापानी प्रहरीले झन्डै ९०० साइकल चालकहरूको कार चालक अनुमतिपत्र निलम्बन गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रक्सी खाएर साइकल चलाउनेहरूले कार चलाउँदा ठूलो खतरा निम्त्याउने […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ । काठमाण्डौमा आज सम्पादकहरूसँगको संवादमा अध्यक्ष ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि […]

बिहिवार, मंसिर २५, २०८२

झापा । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली नेपाली कांग्रेस कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको बैठकले नेपाली कांग्रेसको विधान बमोजिम झापाका पाँचवटा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गर्नु भएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुग्नु […]

बिहिवार, मंसिर २५, २०८२