२०८२ चैत २५ बुधवार , ०७:३०:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । बेलायतमा विगत चार वर्षमा घरबारविहीन वा घरबारविहीन हुने जोखिममा रहेका शरणार्थी परिवारहरूको सङ्ख्या १५ हजारभन्दा धेरैले बढेको छ । बेलायतमा घरबारबिहीन शरणार्थीहरूको सङ्ख्या सन् २०२१/२२ मा ३ हजार ५६० रहेकोमा बढेर सन् २०२४/२५ […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिविना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको १८औँ […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ । यो कार्यक्रमका सम्बन्धमा राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारसँगै जवाफ मागेकी छन् । शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भनिन्, ‘अस्पतालहरूले र केही […]

शुक्रवार, माघ २३, २०८२

विराटनगर । बुढीगंगा गाउँपालिका ६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषिजस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ६ बाट नेकपा (एमाले)का […]

शुक्रवार, माघ २३, २०८२

रौतहट । नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार बैरगनिया छेउ गुवावारी घाट बाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरिएको छ। भारतीय सीमा सुरक्षा बल २०औँ बटालियनका एसएसबी टोली र कुन्डवा चैनपुर प्रहरीको संयुक्त कारबाहीमा उनलाई नियन्त्रणमा […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका ६ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी रकम उठाएर ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा […]

शुक्रवार, माघ २३, २०८२

झापा । अमेरिका र इरानका अधिकारीहरूबीच ओमानको राजधानी मस्कटमा निर्णायक वार्ता शुरू भएको छ । ओमानको मध्यस्थतामा भएको यो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नर र इरानी विदेशमन्त्री अब्बास अराघची सहभागी हुनुहुन्छ […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ४ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, माघ २३, २०८२