२०८२ चैत २५ बुधवार , ०७:२५:२६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १ सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालामा हिजो सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० गोलको फराकिलो अन्तरको जीत निकाल्दै भारत च्याम्पियन बनेको हो । प्रतियोगिताको […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनमा प्रत्यक्षतर्फ उठाइएका १६५ मध्ये ११ महिला उम्मेदवार छन् । गत […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । सरकारले आउँदो फागुन २१ को चुनावमा ड्रोन प्रयोगलाई प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले प्रतिनिधिसभा सदस्य चुनावमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको जानकारी दिनुभयो […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । अभियानमा कक्षा ६ मा […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले समग्रमा तेश्रो पटक र लगातार दोस्रो […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । चुनाव नजिकिँदै गर्दा दल र उम्मेदवारहरूको दौडधुप बढेको छ । तर यो दौड नागरिकको जीवन सहज बनाउनेतर्फ भन्दा पनि एक–अर्कालाई उछिन्ने र छेक्ने प्रतिस्पर्धामा सीमित देखिन्छ । नयाँ दल पुरानालाई दोष दिन्छन्, पुराना […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले न्यायालयमा विचाराधीन सार्वजनिक सरोकारको विषयमा धारणा राख्दैमा अदालतको अवहेलना नहुने भनी व्याख्या गरेको छ । प्रतिनिधिसभा विघटनका बारेमा चार पूर्वप्रधानन्यायाधीशहरुले जारी गरेको संयुक्त वक्तव्यविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्चले यस्तो […]

शुक्रवार, माघ २३, २०८२

नवलपुर  । यही माघ २१ गते बुधबार बिहान घरको आँगनमा खेलिरहेका तीन वर्षका एक जना बालकलाई गैँडाले आक्रमण गर्‍यो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थानका शिवान्स रेग्मीलाई गैँडाले सिङ (खाग)ले उचालेर फालिदिँदा उनको टाउकामा […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । आ–आफ्नो नीजि खातामा आर्थिक सहयोग तथा चन्दा उठाउँदै आएका उम्मेदवाहरूले अब निर्वाचन आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आ–आफ्नो खाताको […]

शुक्रवार, माघ २३, २०८२