काठमाडौं । नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मेरो २१ दिन भन्ने अभियान शुरू गर्ने भएको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले चुनावलाई लक्षित गर्दै यस्तो […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जितेर ब्याटिङ रोजेका छन् । नेपाली टोलीमा शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा […]
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ । यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो […]
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा औषधि म्याद सकिएको पाइएको छ । समयमै बिरामीका लागि औषधि उपलब्ध गराउन नसक्दा म्याद सकिएको हो । म्याद सकिएको पाइएपछि ठूलो परिमाणको औषधि अस्पताल परिसरमै जलाएर […]
भोजपुर । स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएका छन् । खेल तथा मेलाका अवसरमा स्थानीय पालिकासहित छिमेकी जिल्ला तथा देशका विभिन्न स्थानबाट आउने खेलाडी र खेलप्रेमीको उपस्थितिले यहाँको […]
झापा । अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्युभएको छ । अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘डी’ को खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ । भारतको चेन्नईमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो । अफगानिस्तानका […]
काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ ? भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले आपत्ति जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको […]
झापा । थाइल्यान्डमा नयाँ संसद् चयनका लागि देशभरि मतदान चलिरहेको छ । नयाँ संसद् चयनसहित अहिलेको संविधानको पुनर्लेखन गर्नुपर्छ वा पर्दैन भन्नेबारे जनमत सङ्ग्रहअन्तर्गत पनि मतदान भइरहेकोले यो चुनावलाई महत्त्वका साथ हेरिएको छ । स्थानीयसमय […]
काठमाडौं । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् । फागुन २० मा कार्यकाल सकिएर बिदा हुन लागेका सांसदहरू सोमबारबाट बिदाइ सम्बोधन गर्न लागेका हुन् । राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेबाट […]