काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा पत्रचार गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरै मतपत्र छपाइ सकिएको हो । […]
झापा । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले […]
काठमाडौं । धरानमा चलिरहेको २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा हिजो भएको खेलमा लालीगुराँस एशोसिएसन पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज […]
झापा । बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदैछ। झन्डै साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि हुन लागेको यो पहिलो आमचुनावलाई देशको राजनीतिक स्थायित्वका लागि निर्णायक मानिएको छ । मतदान बिहान साढे ७ बजे […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल र इटालीको खेल मुम्बईको […]
काठमाडौं । चुनाव नजिकिँदै जाँदा सडक बजार र चोकचौतारी मात्र होइन, सामाजिक सञ्जाल पनि तातिएको छ । फेसबुक, टिकटक, एक्स र युट्युब—सबैतिर राजनीति नै राजनीति छ । तर विचारको बहसभन्दा गाली, आरोप र भ्रमको हुल […]
काठमाडौं । नेपालमा जलपन्छी संख्यामा ठूलो गिरावट आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरवर्ल्ड सेन्सस २०२६’ को नतिजाले जलपन्छीको संख्या ठूलो मात्रामा घटेको देखाएको हो । ३ देखि १८ […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २५ अङ्कले घटेर २ हजार ६९८ दशमलव ४४ विन्दुमा झरेको छ । आज लगानी र अन्य बाहेक सबै […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा […]