२०८२ चैत २५ बुधवार , ०३:५२:२४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा आज संसदीय र संवैधानिक जनमतसंग्रह एकैसाथ भइरहेको छ । झन्डै १२ करोड मतदाताले नयाँ सरकार चयन गर्न मतदान गरिरहेका छन् । बिहान शुरू भएको मतदान बेलुका […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारका विषयलाई आफ्ना घोषणापत्रमा समावेश गर्न सबै दलहरुलाई आग्रह गरेको छ । अभियानले बालअधिकारको रक्षासँग सम्बन्धित विषयलाई घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षण गराउँदै राजनीतिक दलका प्रतिनिधिलाई २५ बुँदे सुझाव […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । स्वदेशमा अपराध गरी विदेश भागेका १० जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालू आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकोमा […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । पछिल्लो पटक माघ २५ गतेदेखि लगातार बढेको सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । सुन आज १ सय रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखम्बु पुग्नु भएको छ । प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला तथा र्याली गर्न रोक लगाएको छ । पछिल्ला राजनीतिक गतिविधि र प्रदर्शनका सन्दर्भमा शान्ति सुरक्षा अवस्थालाई सुदृढ […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको १ लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बीमा गरेबापतको १ लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । इङ्ल्यान्डलाई हराउँदै वेस्ट इन्डिजले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ । वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ३० रनले हराएको हो । जीतसँगै वेस्ट इन्डिजले सुपर एटको सम्भावना बलियो बनाएको छ । १९७ रनको […]

बिहिवार, माघ २९, २०८२

चितवन । गीतानगरमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको […]

बिहिवार, माघ २९, २०८२