२०८२ चैत २५ बुधवार , ०२:०५:५२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । पालिकाको कार्यसम्पादनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार पाणिनि गाउँपालिकाले ८३.८४ अङ्क प्राप्त गर्दै ७५३ पालिकामध्ये पहिलो भएको […]

बिहिवार, माघ २९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटमा इरानसँगको आणविक वार्तालाई निरन्तरता दिन आफूले जोड दिएको बताउनुभएको छ । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले आणविक सम्झौता नभए इरानविरुद्ध कारबाही गर्नसक्ने चेतावनी दिनुभएको बीबीसीले […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव गराउन सम्भव रहेको बताउनुभएको छ । आज बिहान सोलुखुम्बुको नाम्चे र सल्लेरी पुगेर सरोकारवाला निकायसँग छलफल गरेपछि उहाँले देशभर फागुन २१ गते […]

बिहिवार, माघ २९, २०८२

धनकुटा । धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् । स्थानीय सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान १० बजे भवनको सुरक्षा घेराको तारबेर तोडेर […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इटालीसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी म्यानेन्टीले टस जितेर बलिङ रोजेका छन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ । निर्वाचन […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ सम्बन्धी परिपत्र पठाएको छ । बिहीबार पठाएको परिपत्रमा पार्टीका आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सबै पार्टीपंक्तिलाई निर्वाचनमा एकजुट हुन भनिएको छ । विभिन्न ३४ बुँदामा जारी भएको परिपत्रमा […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिनु भएको छ । उहाँले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिनु भएको हो । […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन शुरू भएको छ । कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका आवश्यकमात्रामा छापिई […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । राष्ट्रियसभाको चालू अधिवेशन भोलि राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको होे । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति निकालेर […]

बिहिवार, माघ २९, २०८२