काठमाडौं । ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । हिजोसम्म कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ । आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र […]
काठमाडौं । बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । निक्षेप थुप्रिँदै जाँदा र कर्जा प्रवाह सुस्त हुँदा बैंकको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ । माघमा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दति […]
काठमाडौं । महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति पनि बढ्न थालेको छ । पशुपति क्षेत्र फूल […]
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई आफ्नो दक्षिण एशिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ । श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति तथा कार्यक्रमहरूको नेतृत्व गर्नुहुनेछ । श्रेष्ठसँग […]
काठमाडौं । आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन शुरू भएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको […]
म्याग्दी । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य […]
दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब […]
काठमाडौं । प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार सुदूरपश्चिम प्रदेशले ४५.७० अङ्क प्राप्त गरेर पहिलो भएको हो […]
काठमाडौं । शेयर बजार ४ दिनपछि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९७ अङ्कले बढेर २ हजार ६७१ दशमलव ०७ विन्दुमा पुगेको छ । आज होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र […]
काठमाडौं । निर्वाचन खर्चका लागि राजनीतिक दल र उम्मेदवारले आर्थिक सहयोग (चन्दा) लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार, सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा लिन पाउँदैनन् । पहिलो : नेपाल सरकार, […]