२०८२ पौष ५ शनिवार , ०७:४३:४६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । बङ्गलादेशमा गएराति कैयौं ठाउँमा लुटपाट र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले धनमोन्डीमा रहेको बङ्गबन्धु स्मृति सङ्ग्रहालयमा तोडफोड र आगो लगाएका छन् । शेख हसिनाको पार्टी अवामी लिगको विरासतलाई संरक्षण गर्न बङ्गलादेशको राजशाही जिल्लामा […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४५ दशमलव शून्य पाँच अङ्कले घटेर २ हजार ६५१ दशमलव ३२ विन्दुमा झरेको छ । बिहान ११ बजेर १७ मिनेटमा […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् […]

मङ्गलवार, साउन २२, २०८१

बिर्तामोड। नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्षयता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्क छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ९० […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । संविधानसभा सदस्य तथा वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका […]

मङ्गलवार, साउन २२, २०८१

झापा । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । गत साउन यता देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको हो । सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौँमा एक गरी […]

मङ्गलवार, साउन २२, २०८१

रुपन्देही । अविरल वर्षापछि आएको पहिरोले गुल्मीको मुसिकोटमा ४ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर २ जना घाइते […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौँ । मङ्गलवार दिउँसो बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री सहभागी हुने सभापति रामहरि खतिवडाले जानकारी दिए । ओली […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । निरन्तरको वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ धनसारे अन्तर्गत पर्ने चतरा बराह क्षेत्र भित्री सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । त्यस्तै म्याग्दीको बेनी […]

मङ्गलवार, साउन २२, २०८१