काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाण्डौ फर्किँदा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ । विमानस्थल वरपर स्थानीय प्रशासनले यसअघि नै निषेधाज्ञा जारी गरेको थियो । विमानस्थल आसपासका सार्वजनिक सडक तथा […]
राजविराज । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै राजविराजस्थित कारागार कार्यालय सप्तरीमा विशेष सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले त्यहाँ नेपाली सेनाको एक टोली […]
काठमाडौं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भयो । पाकिस्तानले […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्था बुझ्न ताप्लेजुङ पुग्नु भएको छ । आजै बिहान उहाँले पाथीभरा माताको दर्शन गर्नुभएको छ । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना […]
काठमाडौँ । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली […]
काठमाडौं । सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । हिजो १०० रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
काठमाडौं । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल नगर्न आग्रह गरेको छ । माग सम्बोधन गर्नेबारे छलफल चलिरहेको भन्दै त्यहाँको सरकारले यस्तो आग्रह गरेको हो । ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालले बेलायत सरकारलाई […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आइपुगेका ओली तीनवटा पालिकाका करिब ८० […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नु हुने भएको छ। मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् […]