२०८२ मंसिर २७ शनिवार , ०८:१५:२९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ । राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले […]

शुक्रवार, कार्तिक १४, २०८२

झापा । चिनियाँ राष्ट्रपति सी जीन पिङले आज क्यानडा, जापान र थाइल्यान्डका समकक्षीहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आज सीसँग भेटवार्ता गर्ने उहाँको कार्यालयले जनाएको छ । यो भेटवार्ता क्यानडाको वर्षौंको खराब […]

शुक्रवार, कार्तिक १४, २०८२

विराटनगर । जिल्ला प्रशासन कार्यालय, सुनसरीले निरन्तर वर्षा भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्तिक १५ गते सम्म जिल्लाभरि वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । आज सुनको भाउ बढेको छ । आज सुन दुई हजार सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रावार सुन तोलाको […]

शुक्रवार, कार्तिक १४, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गर्नु भएको छ। आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरुमा विद्युत लाइन […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएका छन् । भद्रपुर विमानस्थल भने खुल्ने क्रममा विमानस्थल कार्यालयले जनाएको छ । हिजो र आजको वर्षाका कारण हवाई यातायात प्रभावित […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । आईसीसी महिला क्रिकेट विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्ने भएका छन् । गएराति भएको खेलमा अस्ट्रेलियालाई पाँच विकेटले हराएसँगै भारत महिला क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाले दिएको तीन […]

शुक्रवार, कार्तिक १४, २०८२

झापा । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु. चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि […]

शुक्रवार, कार्तिक १४, २०८२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु. २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो । महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार […]

शुक्रवार, कार्तिक १४, २०८२