काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ राष्ट्रिय सभामा टेबल भएको छ। बिहीबारको राष्ट्रिय सभा बैठकमा सचिव सुरेन्द्र अर्यालले टीआरसीसम्बन्धी विधेयक टेबल गरेका […]
झापा । प्यालेस्टाइनको विद्रोही समूह हमासले आजदेखि कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । गाजामा इजरायलले नरसंहार मच्याइरहेको र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका विषयमा छलफल हुने सम्भावना कम देखेपछि […]
काठमाडौँ । भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । गठ्ठाघरमा भएको दुर्घटनामा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको प्लेजर स्कुटरलाई ठक्कर दिएको हो । ट्रकले स्कुटर […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताएका छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सबै […]
झापा । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको दोस्रो टेष्ट क्रिकेट आज शुरु हुँदैछ । यो खेल गुयनाको प्रोभिडेन्स मैदानमा बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि भएको पहिलो टेष्ट क्रिकेट बराबरीमा सकिएको थियो । […]
काठमाडौं । शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको […]
झापा । अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ। ‘अस्ट्रेलियान ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ। गत जूनमा […]
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद शेर्पाले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा […]
काठमाडौं । अबदेखि राष्ट्रिय सभाको हरेक बैठकमा शून्य समय रहने भएको छ । यस अघि हप्ताको ३ दिन मंगलबार, बुधबार र बिहिबारको बैठकमा मात्रै शून्य समय रहदैँ आएकोमा अबदेखि सबै बैठकमा शून्य समय रहने राष्ट्रिय […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे सरोकारवालासँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]