२०८२ पौष ७ सोमवार , ०२:२८:११ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

बिर्तामोड । अन द जव ट्रेनिङ (ओजेट) मा आएका छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा पावरटेक कम्प्युटर बिर्तामोडका संचालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र सोही कम्प्युटर इन्स्टिच्युटका शिक्षक […]

सोमवार, भदौ ३, २०८१

झापा । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन आएको छ वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनको कार्ययोजना बनाएको छ । मन्त्रालयले तयार पारेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, २०८१ को मसौदालाई पूर्णता दिन मन्त्रालयले […]

सोमवार, भदौ ३, २०८१

झापा । दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ‘एल निनो’ का कारण शुरू भएको खडेरीको प्रभाव ६ करोड ८० […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । असोज १७ देखि २३ गतेसम्म श्रीलङ्कामा काभा २० वर्ष मुनीको पुरुष भलिबल च्याम्पियनशिपको तयारीका लागि १८ खेलाडी छानिएका छन् । नेपाल भलिबल सङ्घले आउँदो आठ गतेदेखि प्रशिक्षण शुरु गर्ने जानकारी गराउँदै १८ खेलाडीको […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । आज जनै पूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटीमा राजमा, बोडी, चना, भटमास, मुङ, मास, बकुल्ला, केराउ, सेतो सिमी लगायतका गेडागुडी मिसाइएको हुन्छ । […]

सोमवार, भदौ ३, २०८१

झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मङ्गलबारेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । स्थानीय क्षेत्रको शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन मङ्गलबारेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो । जसको आइतबार एक कार्यक्रमका बिच प्रतिनिधि […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा आयोजक नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हरायो । नेपालका लागि खेलको २४ […]

आइतवार, भदौ २, २०८१

झापा । झापाको बिर्तामोड नगरपालिका-२ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत तीन जना छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने दोहोर्याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै ओलीले यस्तो […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा पाँचदिने भारत भ्रमणको सिलसिलामा आइतबार नयाँ दिल्ली पुगेकी छन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणालाई नेपाली दूतावासका चार्ज डी अफेयर्स सुरेन्द्र थापाले स्वागत गरे। परराष्ट्रमन्त्री राणा आइतबार बिहान […]

आइतवार, भदौ २, २०८१