विराटनगर। संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा […]
झापा । झापामा प्रतिबन्धित लागू औषधसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भई हाल बिर्तामोड नगरपालिका-१ मा डेरा गरी बस्ने २५ वर्षीय […]
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो […]
झापा । सुनसरीको गढी गाउँपालिका वडा नम्बर–२ स्थित थलाहा टोलमा एक व्यक्तिको हत्या भएको छ । स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । उनको शव हत्या गरिएको अवस्थामा आज […]
झापा । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा दोस्रो रणनीतिक पुल ध्वस्त पारेको जानकारी गराएको छ । युक्रेनी सेनाले एउटा भिडियो सार्वजनिक गर्दै पुल ध्वस्त बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ । सार्वजनिक भिडियोमा विस्फोटबाट एउटा पुल […]
चितवन । खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकको कार्यान्वयनको लागि थप जिम्मेवार बन्न सम्बन्धित निकायलाई आह्वान गरेका छन् । राष्ट्रिय सूचना आयोग स्थापनाको १८ औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो […]
काठमाडौं । दक्षिण एसियाली देशहरुबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज भारत र भुटान खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा […]
काठमाडौं । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा […]
काठमाडौं । धनगढीमा कोठा गरी बस्ने एक युवती मृत फेला परेकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएकी १९ वर्षीया आस्था थापा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ। आइतबार मध्याह्न १२ बजेतिर सँगै बस्ने साथीले […]