रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन्। लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो। […]
काठमाडौं । वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो । नेपालले दिएको १३४ […]
नवलपुर । नवलपुरको गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो । […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो । नेपालका […]
सुनसरी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाउनु भएको छ । निवर्तमान सांसद समेत रहनु […]
काठमाडौं । आज महाशिवरात्रि, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुईंचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा देशका विभिन्न ठाउँ र भारतबाट समेत दर्शनार्थी आएका छन् । पशुपतिनाथमा विशेष व्यवस्था मिलाइएको छ । साधुसन्तको पनि चहलपहल छ । देशका […]
काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ बढेको छ । सुन आज तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँ […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुँदैछ । नेपालले टस हारेको छ । […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ । आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम […]
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ […]