२०८२ चैत २४ मङ्गलवार , ०८:५६:५९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । गएको माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा माघमा भने केही घटेको […]

सोमवार, फागुन ४, २०८२

झापा । झापा गोल्डकपको सातौैँ संस्करणमा आइपुग्दा च्याम्पियन टोली नयाँ टिम बन्ने पक्का भएको छ । उपाधिका लागि आज पहिलोपल्ट फाइनल पुगेको मछिन्द्र एफसीले सशस्त्र प्रहरीको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एपिएफले आयोजक झापा ११ […]

सोमवार, फागुन ४, २०८२

झापा । बंगलादेशमा भोलि हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित नहुने विदेश […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा हिजो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । सरकारले किशोरीहरुलाई भ्रामक सूचनाको पछि नलागी पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । हरेक पटक चुनाव आउँदा हामी भन्छौं, ‘यसपटक देश बदलिन्छ ।’ यसअघिको चुनावमा खसालेको मतले देश कति बदलियो भन्ने हरहिसाब सबैका आआफ्नै हुन सक्छन् । तर मत बदर हुने संख्या भने एउटै छ । […]

आइतवार, फागुन ३, २०८२

गुल्मी । गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्मको विद्युत् प्रसारण लाइन आजदेखि परीक्षण शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभीको डबल सर्किट प्रसारण लाइन परीक्षणसहित सञ्चालनमा ल्याएको हो । रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ । थाइल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग १८ रनले पराजित भयो । यूएईले दिएको […]

आइतवार, फागुन ३, २०८२

झापा । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न नदिइने बताउनुभएको छ । जर्मनीको म्युनिखमा भएको ब्लूमबर्गसँगको अन्तर्वार्तामा विदेशमन्त्री रुबियोले अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि इरान खतरा रहेको टिप्पणी […]

आइतवार, फागुन ३, २०८२