२०८२ माघ १३ मङ्गलवार , ०३:१९:४१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

बुधवार, पौष २, २०८२

काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे ३०० मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो जानकारी दिएका हुन् । गौतमका […]

बुधवार, पौष २, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि पूर्ण रुपमा नाकाबन्दी लगाउन आदेश दिनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भेनेजुएलामाथि आतंकवाद, लागूऔषध तस्करी […]

बुधवार, पौष २, २०८२

काठमाडौं । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावको लागि ७० प्रतिशत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । चुनाव केन्द्रित रहेर आयोगले सरकारका मन्त्रीसहित गरेको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७० प्रतिशत […]

बुधवार, पौष २, २०८२

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबले खेल्दैछन् । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ । यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग […]

बुधवार, पौष २, २०८२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया शुरू भएको छ । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र पालिकासँग प्रस्ताव […]

बुधवार, पौष २, २०८२

झापा । झापाको अर्जुनधारामा हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गएराति ८ः४५ बजे अर्जुनधारा-११ निवासी ४५ वर्षीय जीवनकुमार श्रेष्ठलाई सोही ठाउँका २६ वर्षीय नितेश माझी भन्ने अनीश माझीले धारिलो हतियार प्रहार गरेका […]

बुधवार, पौष २, २०८२

काठमाडौं । पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो […]

बुधवार, पौष २, २०८२

झापा । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको १० अर्ब डलरको मुद्दालाई अदालतमा सामना गर्ने भएको छ । बीबीसीले यो मुद्दा लड्ने स्पष्ट निर्णय गरेको र आफ्नो पत्रकारिताको रक्षा गर्ने जनाएको छ । यसअघि […]

बुधवार, पौष २, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका […]

बुधवार, पौष २, २०८२