२०८२ चैत २४ मङ्गलवार , ०६:५६:१४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन गरिएको […]

मङ्गलवार, फागुन ५, २०८२

झापा । मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्यबाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँकापाखोबारीमा अचेल अन्नभन्दा बढी […]

मङ्गलवार, फागुन ५, २०८२

झापा । झापाको कनकाई नगरपालिकास्थित कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई पुलको पश्चिमी भागतर्फ आज बिहान बम जस्तो शंकास्पद वस्तु देखिएको थियो । चारालीस्थित नेपाली सेनाको […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्का ‘सुपर एट’मा प्रवेश गरेको छ । गएराति भएको खेलमा आयोजक श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जीबी राईसहित झण्डै ५० व्यक्तिविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने प्रक्रिया रोकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले हिजो महान्यायाधिवक्ताको […]

मङ्गलवार, फागुन ५, २०८२

झापा । कचनकवलमा पानीको खाल्डोमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ । हिजो साँझ ६ बजे कचनकवल-२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशी कचनकवल-३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी […]

मङ्गलवार, फागुन ५, २०८२

झापा । बङ्गलादेशको बङगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । उहाँको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशका अतिथिलाई निम्ता गरिएको छ । […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । चुनावमा दल तथा उम्मेदवारले गर्ने आम्दानी र खर्च नयाँ बैंक खाताबाट व्यवस्थित गर्न निर्वाचन आयोगले प्रयास गरेको छ । तर ३ हजार ४०६ जना उम्मेदवारमध्ये अहिलेसम्म जम्मा ६७१ जनाले मात्रै नयाँ खाता खोलेका […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा झन्डै ५३ अर्ब रुपैयाँ बराबर भन्सार महसुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार ४ खर्ब ८ अर्ब रुपैयाँका मालवस्तुको आयातमा ५२ अर्ब ८४ करोड […]

सोमवार, फागुन ४, २०८२