झापा । प्रहरीले स्रोत नखुलेको गरगहनासहित एक जनालाई सिरहाबाट नियन्त्रणमा लिएको छ। प्रहरीले लहान बजारस्थित दुर्गा मन्दिर नजिकबाट मोरङ उर्लाबारी नगरपालिका–५ बस्ने ३० वर्षीय दीपेन्द्र बिकलाई नियन्त्रणमा लिएको हो। बिकको साथबाट स्रोत नखुलेको चाँदीका गरगहना […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा १ अर्ब ८० करोड ८२ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत अर्थात ९३ […]
झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य देश मङ्गोलियाको भ्रमण गर्ने भएक छन् । नेदरल्यान्ड्सको हेगमा रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । आईसीसीका […]
काठमाडौं । केही दिनयता घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२७ दशमलव ३२ विन्दुले बढेर २ हजार ८ २३ दशमलव २५ विन्दुमा पुगेको छ । आज सबै […]
बिर्तामोड । बिर्तामोडस्थित तारा नमस्ते बालआश्रमका बालबालिकालाई ६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्दै नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तीज विशेष कार्यक्रम गरेको छ । बाल आश्रम परिसरमा आयोजित कार्यक्रममा त्यहाँ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल अध्ययन भ्रमणमा रहेको सो टोलीले भेट गरेको हो । भेटमा प्रधानमन्त्री ओलीले उक्त […]
पोखरा । गण्डकीमा नेकपा (एमाले) बाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो । […]
झापा । भारतको तेलङ्गाना र आन्ध्र प्रदेशमा हिजोदेखि लगातार परिरहेको पानीका कारण आएको बाढी र डुबानमा परेर नौ जनाको ज्यान गएको छ । अझै केही व्यक्ति डुबानमा परेर हराइरहेका छन् । यस क्षेत्रमा हिजैदेखि ठूलो […]
झापा । झापाको गौरादह नगरपालिका(३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को.२७ प ३५४९ […]