२०८२ पौष ९ बुधवार , ०४:४१:२९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । काठमाडौं दशरथ रङ्गशालामा आउँदो कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनशिपको सार्वजनिक […]

बिहिवार, भदौ २०, २०८१

झापा । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको ज्यान गएको हो भने ८ विद्यार्थी र […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौं । यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे […]

बुधवार, भदौ १९, २०८१

झापा । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, […]

बुधवार, भदौ १९, २०८१

विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की इटहरी-भोजपुर ट्याक्सी चलाउँछन् । मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर पनि बनाउँदै छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र […]

बुधवार, भदौ १९, २०८१

झापा । भारतले फुट्ने जोखिम भएका हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली जडान गरिरहेको छ । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने खतरा बढेको भन्दै झण्डै २०० वटा हिमतालमा प्रविधियुक्त चेतावनी प्रणाली जडान गरेको त्यहाँका प्रकोप अधिकारीहरूले बताएका […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२औँ स्थापना दिवस मनाउँदैछ । मानवीय संस्थाका रूपमा रहेको नेपाल रेडक्रसमा ११ लाखभन्दा धेरै स्वयंसेवक मानवीय सेवाको कार्यमा सक्रिय रहेका संस्थाका महामन्त्री भूपतिलाल […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पार्टीले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ । मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको वार्षिक कार्ययोजनामा […]

मङ्गलवार, भदौ १८, २०८१