२०८२ चैत २४ मङ्गलवार , ०५:११:११ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । क्यानडाका युवराज सम्रा आईसीसी टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । टी–२० विश्वकपमा समूह ‘डी’ मा न्युजिल्यान्डसँगको आजको खेलमा युवराजले १९ वर्ष १४१ दिनको उमेरमा शतक बनाएर कीर्तिमान कायम गरेका […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको छ […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन प्रहरी तथा सुरक्षा टोली परिचालन गरिएको छ । काठमाडौंका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँमा निर्वाचन प्रहरी अर्थात् […]

मङ्गलवार, फागुन ५, २०८२

सुनसरी । धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । आज सुनको भाउ घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ […]

मङ्गलवार, फागुन ५, २०८२

भोजपुर । डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ । हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । थाइल्याण्ड चलिरहेको महिला एशिया कप राइजिङ स्टार्समा आज भएको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भारतको ‘ए’ टोलीसँग पनि पराजित भएको छ । नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले जितका लागि […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा व्यवस्थाको तयारी तथा मानवअधिकारको संरक्षण सम्बन्धमा सरकारका […]

मङ्गलवार, फागुन ५, २०८२

भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन गरिएको […]

मङ्गलवार, फागुन ५, २०८२