झापा । इजरायलले सिरियाका विभिन्न सैन्य ठेगानाहरूमा गरेको हवाई हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको त्यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । एक अस्पतालका निर्देशकलाई उद्धृत गर्दै हामा प्रान्तको मासयाफ गरिएको आक्रमणमा ४३ जना […]
इलाम । भोलि भदौ २५ गतेबाट अन्तर विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता जिल्ला क्रिकेट संघ इलामले ठुलो टुडिखेलमा प्रतियोगिता संचालन गर्न लागेको छ । भदौ २५ गतेदेखि असोज १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकले सार्वजनिक गरेको […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन्। आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृह मन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका […]
काठमाडौं । परराष्ट्र मन्त्री आरजु देउवा राणाले सरकारले राजदूत नियुक्ति गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै मन्त्री देउवाले राजदूत नियुक्ति र सिफारिस गर्दा सरकारले सकभर समावेशी […]
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । सोमवार मन्त्रालयमा नेकपा (एमाले) को शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले […]
झापा । सुपर टाइफुन यागीको प्रभाव जारी रहँदा चीनमा आपतकालीन प्रतिक्रिया प्रयासहरू परिचालन गरिएको छ । चीनको राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले युनान प्रान्तमा बाढीको लागि स्तर जोखिमको तह पार गरेको बताइएको छ […]
काठमाडौं । सरकारले हवाई क्षेत्र सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयक बनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेका अनुसार विधेयक अर्थ मन्त्रालय, कानून मन्त्रालय हुँदै संस्कृति पर्यटन […]
झापा । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तान र पाकिस्तानबिच आइतबार अबेर रात गोलाबारी भएको छ । पाकिस्तानी वेबसाइट जियो न्यूजका अनुसार यस घटनामा कम्तीमा ८ जना तालिबान लडाकु मारिएका छन् । अरू १६ जना घाइते भएको […]
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा […]
काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । संसद सचिवालयका अनुसार आजको बैठकमा शून्य तथा विशेष समयमा सांसदहरूले आफ्ना भनाइ राख्ने कार्यसूची […]